Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

लुम्बिनीबाट सुवेदी र सापकोटो विजयी: राष्ट्रियसभा निर्वाचन

लुम्बिनीबाट सुवेदी र सापकोटो विजयी: राष्ट्रियसभा निर्वाचन

  • काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदारद्वय विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीविजयी भएका छन् ।

    images
    images
    images

    बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सापकोटा र अन्य कलस्टरमा नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । सापकोटा २ हजार ७५६ मतभारसहित निर्वाचित भइन् भने सुवेदीले २ हजार ७५६ मतभार प्राप्त गरे ।

    images

    नेकपा (एमाले) बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij