Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

मधेशमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी

मधेशमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी

  • मधेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भइरहेको छ । मधेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनको उम्मेदवारी परेको छ । 

    images

    मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij