Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । नबिल बैैंकको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको झापा जिल्ला स्थिर चन्द्रगढी शाखा स्थानान्तरण भएको हो ।
कम्पनीको उक्त शाखा हालको स्थानबाट करिब १० मि. को दुरीमा स्थानान्तरण भई नयाँ परिसरबाट माघ १४ गतेदेखि सुचारु हुने गरी स्थानान्तरण भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij