Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

पवन गोल्यानको खुलासा !

पवन गोल्यानको खुलासा !

  • काठमाडौं । व्यवसायी पवन गोल्यानले आफू कुनैपनि दलसँग नजोडिएको उल्लेख गरेका छन् । गोल्यानले आफ्नो फेसबुकबाट राजनीतिक दलसँग संलग्नता नरहेको जनाएका हुन् । 

    images
    images
    images

    उनले के लेखे ? 

    images

    विगतको केहि समय देखि मेरो नाम कुनै न कुनै राजनीतिक दल संग जोडिदै आएको छ। मेरो हालको दिन सम्म कुनै पनि राजनैतिक दल संग संलग्नता छैन न त भविष्यमा हुने योजना नै छ। कृषि व्यवसायी तथा उद्योगीको रूपमा मेरो अनुभवबाट नयाँ उद्यमीहरुले सिक्न सक्ने धेरै ठाउँहरु हुन्छ।

    यहि उद्देश्यले म मेरो दखल भएको विषय संग सम्बन्धित कार्यक्रममा उपस्थित हुने गर्दछु। असल नियतको साथमा दिएको अभिव्यतिबाट ध्यान भड्काउने नियतबाट फैलिएको नकारात्मक खबर तिर ध्यान नदिई आफ्नो उर्जा सकारात्मक कार्यमा लगाउन बिनम्र आग्रह गर्दछु।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij