Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

  • काठमाडौं । आधा केजी सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेकाअनुसार दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । उनी हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका हुन् । थप अनुसन्धानका लागि भन्सार सुरक्षार्थ एपीएफ परिचालित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij