
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । ललितपुरको धोबिघाटमा प्रहरीले १ केजी अबैध गाँजा फेला पारेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहिते सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij