
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । बाँकेकाे राप्तीसाेनारीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भे ७ प २८९८ नम्बरकाे माेटरसाइकल राप्तीसाेनारी-५ चिलरियाकाे भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएकाे थियाे । मृत्यु हुनेमा ठाकुरसिंह थारूकाे रहेका छन् ।
भरत बादीले चलाएकाे माेटरसाइकलकाे पछाडी थारू बसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएकाे थियाे ।
प्रहरीले माेटरसाइकल र चालकलाई नियन्त्रणमा लिएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij