Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

साढे आठ अर्ब राजस्व उठायो रसुवा भन्सारले

साढे आठ अर्ब राजस्व उठायो रसुवा भन्सारले

  • काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा करिब साढे ८ अर्ब राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि मंसिर मसान्तसम्म आठ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ संकलन गरेको हो ।

    images
    images
    images

    रसुवागढी नाकाबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजना, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।

    २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकाबाट दैनिक ३/४ सय भन्दा बढी ट्रक कन्टेनर समेत आवतजावत गर्ने गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij