
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पत्नीशोकमा परेका छन् ।
मन्त्री लिम्बूपत्नी ५८ वर्षीया गङ्गा लिम्बूको गएराति निधन भएको हो । गङ्गाको मोरङको लेटाङस्थित घरमै निधन भएको पारिवारिक श्रोतले बतायो । गङ्गा लामो समययता क्यान्सरबाट पीडित थिइन् । उनको अन्त्येष्टि आजै गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij