Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अधिकारी

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अधिकारी

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कावा अध्यक्षको जिम्मा दिएको हो ।

    images
    images
    images

    यसअघिका अध्यक्ष पुरुषेत्तम खनालले राजीनामा दिएका थिए । आजको बैठकले उनको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिइएको सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij