Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

  • काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

    images
    images
    images

    मंगलबार बसेको प्रदेशसभा बैठकले विष्टलाई कोशीको सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij