Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गोंगबु मित्रनगरमा टिपर दुर्घटना

गोंगबु मित्रनगरमा टिपर दुर्घटना

  • काठमाडौं । गाेंगबु मित्रनगरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– २६ गाेंगबु मित्रनगर एक नम्बर गेटनजिक सडकमा बा.प्र ०३–००१ प ०५०० नम्बरको टिपरले बा.५४प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।

    images
    images
    images

    साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij