Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पाँच वर्षपछि पक्राउ सवारी दुर्घटनामा मारेर भागेका चालक

पाँच वर्षपछि पक्राउ सवारी दुर्घटनामा मारेर भागेका चालक

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी ज्यान मुद्दामा ५ वर्षदेखि फरार एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    खोजतलासको क्रममा गोरखा नगरपालिका-९ का रामकृष्ण सिर्मललाई गोरखा-१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

    प्रहरीका अनुसार २०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग१त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो । 

    सोही ट्र्याक्टरमा सवार सुर्खेत भेरिगंगा गाउँपालिका-६ का सुशिल मगरको मृत्यु भएको थियो । त्यस घटनापछि ट्र्याक्टर चालक सिर्मल फरार रहेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij