Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अदालतको आदेश: टुटलका संस्थापक शिक्षितलाई रिहा गर्न

अदालतको आदेश: टुटलका संस्थापक शिक्षितलाई रिहा गर्न

  • काठमाडौं । टुटलका सञ्चालक शिक्षित भट्ट रिहा हुने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौले भट्टलाई रिह गर्न आदेश दिएको हो ।

    images
    images
    images

    न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐनसम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको हो ।

    कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि भट्ट पक्राउ परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij