Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रदेश सभामा हारेकी चौधरी जसपाबाट राष्ट्रिय सभाको उम्मेदवार

प्रदेश सभामा हारेकी चौधरी जसपाबाट राष्ट्रिय सभाको उम्मेदवार

  • काठमाडौं । प्रदेश सभामा २०७९ को निर्वाचनमा हारेकी पूजा चौधरीलाई जनता समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बनाउने भएको छ ।

    images
    images
    images

    आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चौधरी रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (१) मा उम्मेदवार बनेकी थिइन् ।

    ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसँग मिलेर जसपा चुनावी मैदानमा उत्रिदैछ । सत्ता गठबन्धनबाट पाएको एक सिटमा जसपाले पूजालाई उम्मेदवार बनाउन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij