
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशंकर स्वदेश फर्किएका छन् । नेपालको दुई दिने भ्रमण पूरा गरी उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।
उनलाई बिदाइ गर्न परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका थिए । उनले यसक्रममा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij