Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सरकारले रोक्यो रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक

सरकारले रोक्यो रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक

  • काठमाडौं । सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

    images
    images
    images

    वैदेशिक रोजगार विभागका अनुसार रसिया–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको हो ।विभागले एक सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआए सम्मलाई स्थगन गरिएको जनाएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij