Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

गठबन्धन बैठक सकिएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटारमा

गठबन्धन बैठक सकिएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटारमा

  • काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्न उनीसहितका नेताहरू बालुवाटार पुगेका हुन् । 

    images
    images
    images

    यसअघि बालुवाटारमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरूबीच बैठक बसेको थियो ।

    राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुन लागेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij