Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढेको छ । यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा ४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ सय ८९ वटा कारोबार भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट