Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु

  • काठमाडौं । बर्दियामा मासु खादा हड्डी अट्केर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बिहान घरमा खाना खादा घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु भएको हो ।

    images
    images
    images

    बर्दियाको बढैया ताल गाउपालिका-८ तिकाना निवारी ७ बर्षिया बालिका करिश्मा परियारको खाना खाने बेला मासुको हड्ही घाँटीमा अड्किएर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij