Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

हेर्दाहेर्दैमा राखियो सन्दीप लामिछानेविरुद्धको मुद्दा

हेर्दाहेर्दैमा राखियो सन्दीप लामिछानेविरुद्धको मुद्दा

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

    images
    images
    images

    आइतबार भएको सुनुवाइ नसकिएपछि नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछानेको मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो । यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको छ । आज सरकारी वकिलहरुले बहस गरेका थिए । सुरुमा पीडितको तर्फबाट बहस सुरु गरिएको हो ।

    आइतबार बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij