Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

  • काठमाडौं । ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । कञ्चनपुर बेदकोट नगरपालिका–६ सुडामा से.१ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका–६ बस्ने बैतडी दोगडा केदार गाउँपालिका घर भएका असोक चन्दको छोरा ६ वर्षीय लव चन्दको घटनास्थलमै मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij