
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । इजरायली गालाबारीमा लेवनानी नागरिक मारिएकी छन् ।
लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु र उनका पति घाइते भएको जनाइएको छ । लेबनानमा इजरायली सेनाको आक्रमणमा परी धेरै दिनमा सर्वसाधारणको मृत्यु भएको यो तेस्रो घटना हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij