Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एयर अरेबियाको शौचालयमा मृत शिशु भेटियो

एयर अरेबियाको शौचालयमा मृत शिशु भेटियो

  • काठमाडौं । यूएईबाट काठमाडौं आएको एयर अरेबियाको शौचालयमा शिशु मृत अवस्थामा भेटिएको छ ।  

    images
    images
    images

    आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । जहाजको शौचालयमा बिहान ९ बजे मृत शिशु भेटिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलले यसबारे अनुसन्धान गर्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij