
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सल्यानमा भाउजूलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् । बलात्कार गरेको जाहेरीपछि जिल्लाको छत्रेश्वरी गाउँपालिकाका ३९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij