Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अवैध सुनसहित एक जना पक्राउ

अवैध सुनसहित एक जना पक्राउ

  • काठमाडौं । अवैध सुनसहित एक जना पक्राउ परेका छन । अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु १ सय ७० ग्रामसहित भारतीय नगरिक ५० वर्षीय जितेन्द्र मुलचन्द वावालाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    एयर अरेवियाको उडानद्वारा सारजाह बाटकाठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

    उनलाई आवश्यनक अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij