
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्रन गोली चलाएको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सीखेलमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । प्रहरीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij