Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । सरकारले काममा लापरबाही गर्ने १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij