Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

पेस्तोलसहित एकजना पक्राउ

पेस्तोलसहित एकजना पक्राउ

  • काठमाडौं । रूपन्देहीको सियारीबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

    images
    images
    images

    सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट सहित स्थानीयअमेरिका थारुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका थारु र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij