
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ ।लामिछानेकाे पक्षबाट वकालत गरेका वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेको भन्दै सुनुवाइ स्थगित भएको हाे ।
लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र शम्भु थापालगायत चितवनमा रहेकाले सुनुवाइ स्थगित भएको लामिछानेको पक्षबाट वकालत गरेका कानुन व्यवसायी मुरारी प्रसाद सापकोटाले जानकारी दिए । अर्को पेसी कहिले हुने भन्ने यकिन छैन
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij