Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । यसका लागि आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर विवरण खुलाई इच्छुक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    AGNI GROUP

    तोकिएको समयभित्र उक्त शेयर खरिदको कुनै आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij