
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । बारामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–४ खुटवा निवासी २६ वर्षीय साजिद अन्सारी रहेका छन् । कात्तिक १९ गते १४ वर्षीया बालिकालाई उनले जबरदस्ती करणी गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij