Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिटिजन्स बैंकको १९० औं शाखा इमाडोलमा

सिटिजन्स बैंकको १९० औं शाखा इमाडोलमा

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १९०औं शाखा काठमाडौँको इमाडोलमा सञ्चालनमा ल्याएको छ । कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्दै प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याइने बताए ।

    images
    images
    images

    नयाँ शाखा सञ्चालनको अवसरमा शाखा कार्यालयबाट खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरुको पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिने बताएको छ ।

    साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुल्कमा ५० प्रतिशत छूट सुविधा उपलब्ध छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij