Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हुम्लामा हिमपात, जनजीवन कष्टकर

हुम्लामा हिमपात, जनजीवन कष्टकर

  • काठमाडौं । हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

    images
    images
    images

    स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् । काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij