Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

 हिमालयन डिस्टिलरीको लाभांश घोषणा

 हिमालयन डिस्टिलरीको लाभांश घोषणा

  • काठमाडौँ ।  हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ ।

    images
    images
    images

    कम्पनीद्वारा जारी विज्ञप्तिमा गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको उल्लेख छ ।

    सोही लाभांश पारित गर्नका लागि कम्पनीले पुस १५ गते साधारणसभा पनि बोलाएको छ । जसका लागि सेयरधनी दर्ता पुस्तिका पुस १३ गते बन्द हुनेछ। पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार प्राप्त गर्दछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij