Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लहानको नेपाल साइकल स्टोर्समा आगलागी

लहानको नेपाल साइकल स्टोर्समा आगलागी

  • काठमाडौं । सिरहाको लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।

    images
    images
    images

    आगलागी नियन्त्रणमा लिन लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत छन् । आगो लागेको भवनबाट साइकल र अन्य सामानहरु सुरक्षित स्थानमा सारिँदै छ ।

    फोन गरेको आधा घण्टापछि वारुणयन्त्र पुगेको स्थानीयको गुनासो छ । स्थानीय जयनाथ यादवका अनुसार आगो कसरी लागेको कुरा खुल्न सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij