Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सपोर्ट लघुवित्तको प्रमुख कार्यकारीमा चौधरी नियुक्त

सपोर्ट लघुवित्तको प्रमुख कार्यकारीमा चौधरी नियुक्त

  • काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार चौधरी नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारी अनुसार रहेको छ । 

    images
    images
    images

    कम्पनीको सञ्चालक समितिको २१०औँ बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएका हुन् । मङ्सिर १५ गतेदेखि सञ्चालक समितिको निर्णय लागू हुनेगरी आगामी ४ वर्षका लागि चौधरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । उनले १५ गते नै पदभार ग्रहण गरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij