
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से परिसूचकमा झिनो गिरावट आएको छ । सेसन अवधिमा ०.०६ अंकले घटेर नेप्से १८५८.४७ को बिन्दुमा झरेर बन्द भयो ।
यो सेसन अवधिमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसा बराबरको ५१२ कित्ता शेयर कारोबार भएको थियो । जसमध्ये ९ स्टकको मूल्य बढ्दा ९ स्टकको मूल्य घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij