Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

  • काठमाडौं । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ ।

    images
    images
    images

    बुधबार लमजुङको दोर्दी गाउँपालिकामा दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको हो । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको यसका लागि पहल गरेको संस्था मायाको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले बताए ।

    पूर्व सांसद समेत रहेका पन्तले यसलाई ऐतिहासिक भनेका छन् । “माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएकोमा ‘मायाको पहिचान नेपाल’ माया र सुरेन्द्रको संघर्षलाई उच्च सम्मान गर्दछ,” पन्तले भनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij