
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज युएई प्रस्थान गर्नुहुने भएको छ । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्समार्फत प्रधानमन्त्री दाहाल बुधवार राति साढे ९ बजे युएईका लागि प्रस्थान गर्नु हुनेछ ।
यही मङ्सिर १४ देखि २६ गतेसम्म जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप २८) युएईको दुबईमा हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij