Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

टेकुमा सिटिजन्स बैंकको १८९ औँ शाखा सञ्चालनमा

टेकुमा सिटिजन्स बैंकको १८९ औँ शाखा सञ्चालनमा

  • काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८९औँ शाखा काठमाडौँको टेकुमा सञ्चालनमा ल्याएको छ । हाल काठमाडौँ उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरू र बागमती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । आज टेकुमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।

    images
    images
    images

    अध्यक्ष पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने जनाए । कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij