Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

टानद्वारा भूकम्प पीडितलाई पाँच लाख सहयोग

टानद्वारा भूकम्प पीडितलाई पाँच लाख सहयोग

  • काठमाण्डौ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प पीडितका लागि पाँच लाख ५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    मंगलबार प्रधानमन्त्री राहत कोषमा टानले जाजरकोट र रूकुमका भूकम्प प्रभावितहरूका लागि ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो । मंगलबार बालुवाटार पुगेर टानका अध्यक्ष निलहरी बास्तोलाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij