
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जनमत पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य सीके राउत आइतवार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनी प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका छन् । राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् ।
भूकम्प प्रभावित परिवारलाई राउतलेब्ल्याङ्केट वितरण गरेका थिए । तराई मधेशकेन्द्रित जनमत पार्टीका सभापति राउतले पहाडी जिल्लामा समेत संगठन विस्तारको योजना बनाएको सो पार्टीका नेताहरू बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij