Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई गत शुक्रबार घरमै नजरबन्द राखेको भन्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईंलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

    AGNI GROUP

    तर, आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाईं खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij