Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुनसरीबाट जाजरकोट पुगेर भूकम्पपीडतलाई सहयोग

सुनसरीबाट जाजरकोट पुगेर भूकम्पपीडतलाई सहयोग

  • काठमाडौं । सुनसरीबाट जाजरकोट पुगेको नेपाल परोपकारी समाजको टोलीले भूकम्पपीडतलाई राहत प्रदान गरेको छ । परोपकारी समाजले जाजरकोटका भूकम्पपीडित परिवारलाई त्रिपाल, चामल, दाल, म्याट्रेस, भुजा लगायत राहत सामग्री वितरण गरेको हो ।

    images
    images
    images

    २० परिवारलाई राहत सामग्री वितरण गरिएको समाजका प्रतिनिधि अरमान खानले बताए । समाजले सुनसरीमा स्थानीय स्तरमा सहयोग संकलन गरेको थियो । गाउँमा संकलित रकमबाट भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरिएको खानले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij