Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

मैनबत्तीबाट सल्केको आगोले चार जनाको मृत्यु

मैनबत्तीबाट सल्केको आगोले चार जनाको मृत्यु

  • काठमाडौं । बर्दियामा मैनबत्तीबाट सल्केको आगोबाट आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा डेढ वर्षीय कार्तिक चन्द, सात वर्षीय कृष चन्द, नौ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको हो । 

    images
    images
    images

    फ्रिजमाथि मैनबत्ती बालेर सुतेको र सँगै रहेका अन्य मैनबत्ती हुँदै कपडामा सल्किएर आगो लागेको हुन सक्ने घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आगलागी हुँदासम्म घरमा सबै सुतिसकेको हुनाले चारजनाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

    घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । ब

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij