Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंकको लाभांश घोषणा

  • काठमाडौं । नबिल बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रति सेयर ११ रुपैयाँका दरले बैंकको सेयर लगानीकर्ताहरुले नगद लाभांश पाउनेछन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो प्रस्तावित लाभांश सेयरधनीमा लाभांश वितरण हुनेछ  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij