Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक जारी रहेको जानकारी दिए । आजको बैठक नियमित समेत रहेको उनले बताए।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij