Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बर्दियामा नाबालिग बलात्कार, एक जना प्रक्राउ

बर्दियामा नाबालिग बलात्कार, एक जना प्रक्राउ

  • काठमाण्डौ । बर्दियामा नाबालिग बलात्कार आरोपमा गेरुवा गाउँपालिका – ६ का ४० बर्षीय प्रकाश खवास पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीले बताउनुभयो ।

    AGNI GROUP

    पीडितले आफुमाथि भएको बलात्कार बारे सोमबार दिएको जानकारीका आधारमा आरोपित खवासलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ओलीले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij