Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

  • काठमाडौं । कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कतारमा पार्लरको काममा लगाइदिने भन्दै अनिता मगरातीसँग एक लाख ८६ हजार ठगी गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनले कतारमा ६० हजार तलब पाउने आश्वासन दिँदै उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

    AGNI GROUP

    थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij